सोमवार, आश्विन २५ २०७८
बिद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तर्गत 'राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम' २०७७/७८ प्रगति विवरण सम्बन्धमा ७५३ स्थानीय तहमा कार्यन्वयन भएको कार्यक्रम तथा बजेटको प्रगति विवरण पठाउन निर्देशन गरेको छ।

