Aug 13 2026 | २०८३, श्रावण २८ गते

सेवाकालीन प्रशिक्षण कार्यक्रममा मनोनयन सम्बन्धमा। (मनोनीतहरुको विवरण सहित)

सेवाकालीन प्रशिक्षण कार्यक्रममा मनोनयन सम्बन्धमा। (मनोनीतहरुको विवरण सहित)

  • 622
    SHARES

  • सेवाकालीन प्रशिक्षण कार्यक्रममा मनोनयन सम्बन्धमा। (मनोनीतहरुको विवरण सहित)

    काठमाडौ - शिक्षा मानव सेवा बिकास केन्द्र (शैक्षिक ब्यबस्थापन तथा तालिम शाखा) द्वारा नेपाल सरकार राजपत्र अंकित तृतीय श्रेणी वा सो सरहका अधिकृतहरुको क्षमता बिकास गर्ने उदेश्यको लागि एक महिने शैक्षिक प्रशासन तालिममा मनोनयन गरि पठाइदिन सूचना जारी गरेको छ।

    तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा शिक्षा मन्त्री समेतको सहभागी हुने बताइएको छ।

    बिस्तृत जानकारीको लागि सूचना हेर्नुस।FB_IMG_1635429351264.jpg

    मनोनयन गरिएका सहभागिको विवरण यस्तो छ।FB_IMG_1635429353361.jpgFB_IMG_1635429355340.jpgFB_IMG_1635429357164.jpg

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार