Oct 02 2026 | २०८३, आश्विन १६ गते

लोकसेवाद्वारा प्राविधिक र स्वास्थ्य सेवाका पदमा खुलायो आवेदन (सूचना सहित)

लोकसेवाद्वारा प्राविधिक र स्वास्थ्य सेवाका पदमा खुलायो आवेदन (सूचना सहित)

  • 827
    SHARES

  • लोकसेवाद्वारा प्राविधिक र स्वास्थ्य सेवाका पदमा खुलायो आवेदन (सूचना सहित)

    काठमाडौ - लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका सातौ तथा आठौं तहका पदमा आवेदन माग गरेको छ। आयोगले तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै गोरखापत्रमा सूचना निकालेको हो।

    यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ। इच्छुकलाई आवेदन दिन आयोगले आह्वान गरेको छ।

    आवेदन फारम भर्नको लागि यो लिन्कमा psconline.psc.gov.np क्लिक गरेर भर्न सकिनेछ। आयोगका अनुसार मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ।

    लोकसेवा द्वारा गोरखा पत्रमा जारी गरेको सूचना यस्तो छ।

    Screenshot_20211110-081021_Facebook.jpgScreenshot_20211110-081049_Facebook.jpgScreenshot_20211110-081149_Facebook.jpg Screenshot_20211110-081223_Facebook.jpgScreenshot_20211110-081239_Facebook.jpgScreenshot_20211110-081321_Facebook.jpg

    images
    बुधवार, कार्तिक २४ २०७८०८:३८:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार