सोमवार, मंसिर १३ २०७८
काठमाडौ - शिक्षक तथा बिद्यालय कर्मचारीलाइ कोभिड - १९ विरुद्ध खोप लगाउन सूचना जारी गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय सञ्चालन कार्यलाई नियमित गर्न सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई नजिकको खोप केन्द्रमा गएरकोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको हो ।
