Aug 13 2026 | २०८३, श्रावण २८ गते

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना प्रकाशित ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना प्रकाशित ।

  • 1.9K
    SHARES

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना प्रकाशित ।

    काठमाडौ - शिक्षा, मानव श्रोत तथा बिकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको छ।

    नेपाल सरकार (मन्त्रीपरिषद) बाट स्वीकृत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका कार्यन्वनका लागि २०७६ मा ब्यबस्था भए बमोजिम चालू आर्थिक बर्स २०७८/७९ का लागी भौतिक सुबिधा बिस्तारका लगाएतका कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक बिद्यालयलाई स्थानीय तह मार्फत प्रस्ताव पेस गर्न सुचना जारी गरिएको हो।

    प्रकाशित सुचना अनुसार प्रस्ताव मिति २०७८ पुस ८ गते भित्र सम्बन्धित स्थानिय तहमा पेश गर्न अनुरोध गरेको छ।

     

    बिस्तृत जानकारीका लागि सूचना हेर्नुस।

    FB_IMG_1638972331558.jpgFB_IMG_1638972335558.jpgFB_IMG_1638972337574.jpg

    images
    बुधवार, मंसिर २२ २०७८०८:१५:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार