मंगलवार, मंसिर २८ २०७८
काठमाडौ - राष्ट्रिय परिक्षा बोर्डले कोभिड -१९ का कारण छुटेका कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशित गरेको छ।
बोर्डले २०७८ भादौ ३० देखि असोज ८ सम्म संचालित कक्षा १२ को बार्षिक परिक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुको नतिजा प्रकाशित गरेको हो। बोर्डद्वारा मिति २०७८ मंसिर १६ देखि २० सम्म परिक्षा संचालन गरेको थियो।
यस्तो छ नतिजा।


