मंगलवार, पौष २७ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय व्यवस्थापन संकायले MBS 3rd Semester को नतिजा प्रकाशित गरेको छ। २०७८ श्रावण १२ देखि २१ सम्म संचालन भएको MBS ( Masters Of Business Management) को तेस्रो सत्रको नियमित तर्फको नतिजा प्रकाशित गरेको हो।
नतिजा हेर्न बिश्वबिद्धालयको वेबसाईट www.fomecd.edu.np मा हेर्न सकिने छ।


















