शुक्रवार, माघ ७ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय बिज्ञान प्रबिधि अध्यायन संस्थान द्वारा बिएस्सी सिएसआइटी (B.Sc.CSIT) चौथो बर्षको आठौ सत्र (सेमेस्टर) को परिक्षाफल प्रकाशित गरेको छ।
बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिनको कार्यलय, परिक्षा शाखा बल्खु द्वारा २०७८ भदौ असोज मा संचालन भएको B.Sc. CSIT को आठौ सत्रको नतिजा प्रकाशित गरेको हो।








