Oct 02 2026 | २०८३, आश्विन १६ गते

पूर्वाञ्चल विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित (सूचना सहित)

पूर्वाञ्चल विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित (सूचना सहित)

  • 834
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयका सम्पुर्ण परीक्षा स्थगित (सूचना सहित)

    बिराटनगर - पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका सम्पुर्ण परीक्षाहरू स्थगित भएको छन्। कोभिड - १९ संक्रमण तीब्र दरमा वृद्धि भएकोले पूर्वनिर्धारित सम्पुर्ण परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन्।

    परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन्।

    यसअघि कोभिड - १९ का कारण त्रिवि र मध्यपश्चिम विश्वविद्यालयले परीक्षा स्थगित गरीसकेका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड प्रोटोकल जनस्वास्थ्य मापदण्ड पालना भए नभएको भन्दै विश्वविद्यालयका परीक्षा अनुगमन गर्न निर्देशन दिएका थिए।

    प्रमुख जिल्ला अधिकारीहरूले विभिन्न कलेजमा चलेका परीक्षा केन्द्रहरूको अनुगमन गरेका थिए।

     

    यस्तो छ सूचना ।

    FB_IMG_1642751976020.jpg

    images
    शुक्रवार, माघ ७ २०७८०२:२१:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार