Aug 13 2026 | २०८३, श्रावण २८ गते

पोखरा बिश्वबिद्धालयका सम्पुर्ण परिक्षाहरु स्थगित । (सूचना सहित)

पोखरा बिश्वबिद्धालयका सम्पुर्ण परिक्षाहरु स्थगित । (सूचना सहित)

  • 765
    SHARES

  • पोखरा बिश्वबिद्धालयका सम्पुर्ण परिक्षाहरु स्थगित । (सूचना सहित)

    माघ १०, कास्की- पोखरा बिश्वबिद्धालयका सम्पुर्ण परिक्षाहरु स्थगित गरिएका छन्। बिश्वबिद्धालयले एक सूचना प्रकासित गर्दै अर्को सूचना प्रकाशित नहुन्जेल स्थगित गरेको बताइएको छ।

    बिज्ञप्ति मा भनिएको छ, " कोभिड १९ को नयाँ भेरियण्ट सहितको संक्रमण यिब्र फैलिदै गरेको अवस्थामा जोखिमलाई मध्यनजर गर्दै बिश्वबिद्धालयबाट मिति २०७८ माघ मसान्तसम्म संचालन हुने पुर्वनिर्धारित बार्षिक तथा सेमेस्टर प्रणालिका सम्पुर्ण परिक्षा हरु स्थगित गरिएको छ।''

    यस्तो छ सूचना ।

    FB_IMG_1643020906668.jpg

    images
    सोमवार, माघ १० २०७८०४:३९:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार