Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यावारिधि तहमा भर्ना खुल्यो।

विद्यावारिधि तहमा भर्ना खुल्यो।

  • 1.0K
    SHARES

  • विद्यावारिधि तहमा भर्ना खुल्यो।

    माघ १७, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय मानविकी तथा सामाजिकशात्र संकाय द्वारा बिद्यावारिधी तहमा भर्ना खुला गरेको छ। बिश्वबिद्धालय डिनको कार्यलय ले एक सूचना जारी गर्दै एम. फिल. तह पूरा गरि बिद्यावारिधी कार्यक्रम अन्तर्गत  २०७८ साल समुहमा भर्ना खुलेको जनाएको हो।

    भर्नाकोलागि आवेदन फरम दर्ता गर्ने मिति २०७८ माघ १७ देखि २०७८ फागुन १६ गतेसम्म नियमित र दोब्बर दस्तुर तिरी फागुन २१ सम्म तोकिएको छ। बिस्तृत जानकारीका लागि www.tufohss.edu.np मा हेर्न सकिने बताएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1643593774232.jpg

    images
    सोमवार, माघ १७ २०७८१०:१२:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार