Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि द्वारा स्नातक तह प्रथम बर्षका परिक्षा तालिका सार्वजनिक। (तालिका सहित)

त्रिवि द्वारा स्नातक तह प्रथम बर्षका परिक्षा तालिका सार्वजनिक। (तालिका सहित)

  • 2.2K
    SHARES

  • त्रिवि द्वारा स्नातक तह प्रथम बर्षका परिक्षा तालिका सार्वजनिक। (तालिका सहित)

    माघ, १९/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्षको विभिन्न संकायको परिक्षा तालिका प्रकाशित गरेको छ।

    बिश्वबिद्धालयले ४ बर्षे ब्यबस्थापन, मानविकी, शिक्षाशात्र संकाय, र बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान तर्फका स्नातक तह प्रथम बर्षका नियमित परिक्षादिने विद्यार्थीहरुको स्थगित परिक्षा फागुन १३ गते देखि संचालन गर्ने गरि नया परिक्षा तालिका प्रकाशित गरेको हो।

    त्यसैगरी बिश्वबिद्धालयले ४ बर्षे स्नातक तह नियमित तर्फका केही परिक्षार्थीहरुको परिक्षा आवेदन फारम भर्न छुटेको भन्ने बुझिएकोले थस्ता परिक्षार्थिहरुलाइ क्याम्पसमा दोब्बर दस्तुर तिरी २०७८ माघ २१ गते भित्र बुझाउन अनुरोध समेत गरेको छ।

    हेर्नुस परिक्षा तालिका

    FB_IMG_1643799590504.jpgFB_IMG_1643799601463.jpg

    images
    बुधवार, माघ १९ २०७८०४:५२:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार