सोमवार, माघ २४ २०७८
माघ, २४/ काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा BHM को दोश्रो र चौथो नियमित तर्फको नतिजा प्रकाशित भएको छ।
बिश्वबिद्धालयले मिति २०७८ श्रावण २६ (10th Aug.2021) देखि भाद्र ४ (20thAug.2021) सम्म संचालन भएको स्नातक तह Bachelor Of Hotel Management (BHM) दोश्रो र चौथो नियमित परिक्षाको नतिजा सार्वजनिक गरेको हो।




