मंगलवार, फाल्गुण १० २०७८
फागुन १०, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयद्वारा नतिजा प्रकाशित गरिएको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखाद्वारा व्यवस्थापन संकायले BBA 6th Semester को नतिजा प्रकाशित गरिएको हो।
ब्यबस्थापन संकाय डिनको कार्यलयले मोति २०७८ श्रावण २६ (10th August 2021) देखि २०७८ भाद्र १३ सम्म संचालन भएको Bachelor of Business Adminstration (BBA) कार्यक्रम छैटौ सत्रको नतिजा प्रकाशित गरिएको हो।




