Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि द्वारा लघु अनुसन्धानको नतिजा प्रकाशित । (नामावली सहित)

त्रिवि द्वारा लघु अनुसन्धानको नतिजा प्रकाशित । (नामावली सहित)

  • 735
    SHARES

  • त्रिवि द्वारा लघु अनुसन्धानको नतिजा प्रकाशित । (नामावली सहित)

    फागुन २३, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय अनुसन्धान निर्देशलालयले लघु अनुसन्धान को नतिजा प्रकाशित गरेको छ। निर्देशनालयले आ.व. २०७८/७९ को नियमित कार्यक्रम अन्तर्गत संचालन हुने लघु अनुसन्धान का लागि प्रस्थाव पेश गर्ने अनुसन्धानकर्ता मध्य बाट सफल उमेदवारहरुको प्रतिस्पर्धाका आधारमा नतिजा प्रकाशित गरिएको हो।

    सुचना अनुसार उत्तीर्ण हुने उमेदवारहरुले मिति२०७८/११/३० गते सम्म निर्देशनालयसंग उक्त लगु अनुसन्धान परियोजना अनुसन्धानकर्ताहरुले सम्झौता गरिसक्नुपर्ने जनाएको छ।

    आ.व. २०७८/७९ अन्तर्गत संचालन हुने लघु अनुसन्धानका लागि प्रस्थाव पेश गर्ने अनुसन्धानकर्ताहरुको नामावली यस्तो छ।

    FB_IMG_1646622754891.jpgFB_IMG_1646622760020.jpgFB_IMG_1646622762233.jpgFB_IMG_1646622764895.jpgFB_IMG_1646622766983.jpg

    images
    सोमवार, फाल्गुण २३ २०७८०९:०७:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार