Oct 02 2026 | २०८३, आश्विन १६ गते

B.Sc.CSIT २०७८ को भर्ना नामावली सम्बन्धी त्रिविको सूचना । (नतिजा हेर्न लिङ्क खोल्नुस)

B.Sc.CSIT २०७८ को भर्ना नामावली सम्बन्धी त्रिविको सूचना । (नतिजा हेर्न लिङ्क खोल्नुस)

  • 919
    SHARES

  • B.Sc.CSIT २०७८ को भर्ना नामावली सम्बन्धी त्रिविको सूचना । (नतिजा हेर्न लिङ्क खोल्नुस)

    फागुन २५, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयले चार बर्षे स्नातक तह कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि (BSc.CSIT) को भर्ना सम्बन्धी नामावली प्रकाशित गरेको छ। बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिनको कार्यलयलीक सूचना जारी गर्दै नामावली प्रकाशित गरेको हो।

    त्रिभुवन बिश्वबिद्धालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने ४ बर्षे स्नातक तह कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधि बिषयको मिति २०७८ /११/७ गते संचालन भएको प्रवेश परिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको नामावली प्रकाशित गरिएको जनाइएको छ।

    बिश्वबिद्धालय आफू पढ्न चाहेको क्याम्पस / कलेजको नाम उल्लेख गरि प्राथमिकता फारम भरेका विद्यार्थीलाई योग्यताक्रम (merit list) अनुसार भर्ना हुन अनुरोध समेत गरेको छ। योग्यताक्रमको अन्तिम नामावली बिश्वबिद्धालयको वेबसाईट www.tuiost.edu.np बाट हेर्न सकिनेजनाएको छ।

    यस्तोछ सूचना ।

    FB_IMG_1646831356924.jpg

    images
    बुधवार, फाल्गुण २५ २०७८०७:१३:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार