Oct 02 2026 | २०८३, आश्विन १६ गते

बी.ए.दोस्रो वर्ष (२०७६ भर्ना समूह) को आन्तरिक मूल्याङ्कन परीक्षा सम्बन्धि सूचना

बी.ए.दोस्रो वर्ष (२०७६ भर्ना समूह) को आन्तरिक मूल्याङ्कन परीक्षा सम्बन्धि सूचना

  • 1.5K
    SHARES

  • बी.ए.दोस्रो वर्ष (२०७६ भर्ना समूह) को आन्तरिक मूल्याङ्कन परीक्षा सम्बन्धि सूचना

    चैत/११, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय रत्न राज्यलक्ष्मी क्याम्पसले बी.ए.दोस्रो वर्षको आन्तरिक मूल्याङ्कन परीक्षा सम्बन्धि सूचना जारी गरेको छ।

    बि.ए. दोश्रो बर्ष (२०७६ भर्ना समूह) को बिहानी तथा दिवा सत्रमा अध्यायनरत विद्यार्थीहरुको ३० अंकको आन्तरिक मुल्यांकन सम्बन्धि सुचना जारी गरेको हो।

    क्याम्पसले आन्तरिक मूल्याङ्कन परीक्षामा सहभागी हुन आउँदा विद्यार्थी परीचय पत्र अथवा बि.ए.दोस्रो वर्षको भर्ना रसिद अनिवार्य ल्याउनु पर्ने जनाएको छ। साथै क्याम्पसले आन्तरिक मूल्याङकन परीक्षा सकिए सँगै २०७६ भर्ना समूह दोस्रो वर्षको नियमित पठनपाठन अन्त्य हुने बताएको छ।

    आन्तरिक मुल्यांकन परीक्षा मिति २०७८ चैत २७ देखि ३० गते सम्म संचालन गर्ने जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1648215351576.jpg

    images
    शुक्रवार, चैत्र ११ २०७८०७:५५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार