Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि द्वारा परिक्षा स्थगित । (सूचना सहित)

त्रिवि द्वारा परिक्षा स्थगित । (सूचना सहित)

  • 1.8K
    SHARES

  • त्रिवि द्वारा परिक्षा स्थगित । (सूचना सहित)

    चैत/११, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायम संस्थान ले परीक्षा स्थगित सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।

    संस्थानको डिन कार्यलयले मिति २०७८ फागुन ३० गते  प्रकाशित सुचना अनुसार स्नातकोत्तर तह भौतिक शात्र बिषय प्रथम बर्ष पर्थम सत्र (२०७७) समुहको परीक्षा स्थगित गरेको हो।

    बिश्वबिद्धालय डिन कार्यलयले स्नातकोत्तर तह भौतिक शात्र बिषयको मिति २०७९ बैशाख ८ गते देखि संचालन हुने परीक्षा तालिका प्रकाशित भएको मा बिशेष कारणबश अर्को सूचना प्रकाशित नभए सम्मकोलागी परिक्षा स्थगित गरिएको जनाएको छ।

    FB_IMG_1648219019836.jpg

    images
    शुक्रवार, चैत्र ११ २०७८०८:३२:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार