Oct 03 2026 | २०८३, आश्विन १७ गते

म्याद सकिएका बिद्यावारिधी अनुसन्धान कार्यको दर्ता नवीकरण सम्बन्धी सूचना ।

म्याद सकिएका बिद्यावारिधी अनुसन्धान कार्यको दर्ता नवीकरण सम्बन्धी सूचना ।

  • 818
    SHARES

  • म्याद सकिएका बिद्यावारिधी अनुसन्धान कार्यको दर्ता नवीकरण सम्बन्धी सूचना ।

    चैत/१५, काठमाडौ - नेपाल संस्कृत बिश्वबिद्धालय अनुसन्धान केन्द्रले बिद्यावारिधी अनुसन्धान कार्यको दर्ता नवीकरण सम्बन्धी सूचना प्रकाशित गरेकोछ।

    बिश्वबिद्धालयले बिश्यावारिधी अनुसन्धान कार्यक्रमम सोधप्रस्ताव प्रस्तुत गरि शैक्षिक बर्ष २०६०/६१ असोज मसान्त देखी शैक्षिक बर्ष २०७३/७४ सम्म दर्ता भैसकेका तर निर्धारित समयमा सोधपत्र बुझाउन नसकि म्याद समाप्त भएका विद्यार्थीहरुलाइ एक पटकका लागि नविकरण गर्न मौका दिने भएको हो।

    यस सम्वन्धी बिस्तृत जानकारिका काली बिश्वबिद्धालयको वेबसाईट www.nsu.edu.np मा गएर हेर्नुहुन साथै केन्द्र को कार्यलय दाङ (फोन नं. ०८२ ४०००९१) मा सम्पर्क गर्न सकिने जनाइएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20220329-064433_Facebook.jpg

    images
    मंगलवार, चैत्र १५ २०७८०८:२१:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार