सोमवार, चैत्र २१ २०७८
चैत/२१, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्यायन संस्थान परिक्षा नियन्त्रण महाशाखाले २०५६ देखि इन्जिनियरिङ पास गर्न नसकेका विद्यार्थीहरु बिशेष मौका परिक्षा दिन पाउने निर्णय गरेको छ। एक सूचना प्रकाशित गर्दै बिश्वबिद्धालय संस्थानले बिशेष मौका परिक्षाको फारम भर्ने सूचना प्रकाशित गरेको हो।
संस्थानले आफ्नो आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा विभिन्न तहमा भर्ना भइ तोकिएको समयमा अध्यायन पूरा गर्न नसकि Barrier मा परेका डिप्लोमा B.E./B.Arch. पुरानो कोर्स २०५६ देखि ६५ सम्म र नया कोर्स २०६६ भर्नासमूह देखि barrier मा परेका विद्यार्थी हरुको लागि मिति २०७८ चैत २८ गते देखि २०७८ जेष्ठ ६ गते भित्र इ.अ.सं. परीक्षा नियन्त्रण महाशाखामा सम्पर्क राखी फारम भर्न अनुरोध गरेको छ।
त्यसै गरि M.Sc. २०६१ भर्ना समूह देखि Barrier मा परेका विद्यार्थी हरुलाअ समेत एक पटकको लागि अवसर दिइएको जनाइएको छ।
यस्तो छ सूचना ।
