Oct 02 2026 | २०८३, आश्विन १६ गते

चैत २९ देखि संचालन हुने परिक्षा केन्द्र त्रिवि द्वारा संसोधित। (परिक्षा केन्द्र सहित)

चैत २९ देखि संचालन हुने परिक्षा केन्द्र त्रिवि द्वारा संसोधित। (परिक्षा केन्द्र सहित)

  • 1.7K
    SHARES

  • चैत २९ देखि संचालन हुने परिक्षा केन्द्र त्रिवि द्वारा संसोधित। (परिक्षा केन्द्र सहित)

    चैत, २५ / काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयले स्नातकोत्तर तह MBS र MPA को परिक्षा केन्द्र संसोधित तालिका प्रकासित गरेको छ। यस अघि २०७८ चैत १८ गते प्रकाशित गरेको मा पुन: परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो।

    ब्यबस्थापन संकाय परिक्षा नियन्त्रण महाशाखा द्वारा सेमेस्टर प्रणाली अन्तर्गत संचालित कार्याक्रम २०७७ मा प्रथम बर्षमा भर्ना भएका नियमित र २०७७ अघि प्रथम सत्रको परिक्षामा सहभागी भइ अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परिक्षार्थिहरुको परीक्षाकेन्द्र संशोधन सहित प्रकाशित गरेको छ। परीक्षा मिति २०७८ चैत २९ देखि बिहान ११:०० बजे देखि संचालन हुनेछ।

    यस्तोछन संसोधित परीक्षा केन्द्र

    Screenshot_20220408-063502_Facebook.jpgScreenshot_20220408-063543_Facebook.jpgScreenshot_20220408-063654_Facebook.jpg

    images
    शुक्रवार, चैत्र २५ २०७८०७:२४:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार