Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि स्नातक तह ब्यबस्थापन संकायको विभिन्न सत्रको परिक्षाफारम खुला।

त्रिवि स्नातक तह ब्यबस्थापन संकायको विभिन्न सत्रको परिक्षाफारम खुला।

  • 1.4K
    SHARES

  • त्रिवि स्नातक तह ब्यबस्थापन संकायको विभिन्न सत्रको परिक्षाफारम खुला।

    बैशाख, १२ - काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत संचालित स्नातक तह चौथो, छैटौ, तथा आठौ सत्र नियमित परिक्षा २०२२ को परिक्षा फारम खुलेको छ।

    बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखाद्वारा Bachelor of Business Adminstration (BBA), Bachelor of Information Management (BIM), Bachelor of Business Management (BBM), Bachelor of Public Adminstration (BPA), Bachelor of Hotel Management (BHM), Bachelor of Mountaineering (BMS), Bachelor of Business Adminstration - Finance (BBA-F) र Bachelor of Travel and Tourism Management (BTTM) कार्यक्रमको परिक्षा फारम खुलेको हो।

    आगामी २०७९ जेठमो अन्तिम साता देखि परिक्षा संचालन हुने भएकोले परिक्षा फारम भर्न भराउन निर्देशन समेत दिएको छ। उल्लेखित कार्यक्रम र सत्रमा अध्यायन गर्ने विद्यार्थीले परिक्षा फारम भरी २०८९ जेठ १० गते भित्र कलेजमा बुझाइसक्नुपर्ने र कलेजले उक्त परिक्षा फारम २०७९ जेठ १३ गते भित्र त्रिवि डिन कार्यलयको परिक्षा नियन्त्रण महाशाखामा अनिवार्य बुझाउनु पर्ने छ।

    FB_IMG_1650888497035.jpg

    images
    सोमवार, बैशाख १२ २०७९०६:०७:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार