Oct 02 2026 | २०८३, आश्विन १६ गते

नवनिर्वाचित मेयरको पहिलो निर्णय, आइतबार बिद्यालय बिदा नदिनु ।

नवनिर्वाचित मेयरको पहिलो निर्णय, आइतबार बिद्यालय बिदा नदिनु ।

  • 1.9K
    SHARES

  • नवनिर्वाचित मेयरको पहिलो निर्णय, आइतबार बिद्यालय बिदा नदिनु ।

    जेठ, ११ काठमाडौ - नवनिर्वाचित मेयरले पदभार ग्रहण गरे लगत्तै आइतबार सामुदायिक बिद्यालय बिदा नदिन निर्देशन गरेका छन। इलाम देउमाइ नगरपालिकाको मेयरले नगर आइतवार बिदा नदिने निर्णय गरेका हुन्

    मेयर श्री सुर्य प्रसाद पोखरेलले देउमाइ नगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयको सन्दर्भमा  पत्राचार गर्दै आइतवार बिदा नगर्ने निर्णय पालना गर्न अनुरोध समेत गरेका छन।

    यसअघि नेपाल सरकारले हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको थियो।

    यस्तो छ नगर प्रमुखले जारी गरेको पत्र।

    FB_IMG_1653448296540.jpg

    images
    बुधवार, जेठ ११ २०७९१२:१६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार