Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन बिश्वबिद्धालयमा बिद्यावारिधी तहमा भर्ना खुल्यो।

त्रिभुवन बिश्वबिद्धालयमा बिद्यावारिधी तहमा भर्ना खुल्यो।

  • 1.2K
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयमा बिद्यावारिधी तहमा भर्ना खुल्यो।

    जेठ, ३० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशात्र संकाय बिद्यावारिधी (पि.एच.डि.) तहमा भर्ना खुलेको छ। बिश्वबिद्धालय डिनको कार्यलयले एक सुचना जारी गर्दै शिक्षाशास्त्र सङ्कायमा PHD तहमा नयाँ भर्ना खुलेको जानकारी दिएको हो।

    त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत संचालित ग्राजुयट स्कुल अफ एजुकेसनमा शैक्षिकसत्र २०७८/७९ सातौ ब्याचको शिक्षा अध्यायन बिषयमा भर्ना खुलेको जनाएको छ।

    बिश्वबिद्धालय अनुसार नयाँ भर्ना सिट संक्या ५ जनाको रहेको छ भने आवेदन फारम २०७९ असार २४ गते सम्म भर्न सकिने जनाएको छ। बिश्वबिद्धालयको सुचना अनुसार आवेदन फारम संगै दुई वटा अनुसन्धानात्मक लेख र एउटा अवधारणा पत्र अनिवार्य बुझाउनु पर्ने छ।

    बिस्तृत जानकारिका लागि www.gsetu.edu.np मा गएर हेर्न सकिने छ।

    FB_IMG_1655086668722.jpg

    images
    सोमवार, जेठ ३० २०७९०८:२४:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार