Oct 02 2026 | २०८३, आश्विन १६ गते

परिक्षा छुट भएका विद्यार्थीलाई ७ दिन भित्र आवेदन फारम भर्न सूचना ।

परिक्षा छुट भएका विद्यार्थीलाई ७ दिन भित्र आवेदन फारम भर्न सूचना ।

  • 1.2K
    SHARES

  • परिक्षा छुट भएका विद्यार्थीलाई ७ दिन भित्र आवेदन फारम भर्न सूचना ।

    असार, ६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय बिज्ञान प्रबिधि संस्थान , परिक्षा साखाले परिक्षा छुट भएका विद्यार्थीलाई ७ दिन भित्र आवेदन फारम भर्न सूचना जारी गरेको छ।

    सर्वोच्च अदालतको २०७९ जेठ १७ को आदेश अनुरुप बिश्वबिद्धालय परिक्षा साखा द्वारा ग्रेडिङ सिस्टम अनुसार भौतिक शात्र बिषय प्रथम बर्ष प्रथम सत्रको परिक्षा अन्तर्गत phy.-503 Quantum Mechenics 1ts बिषयको आंसिक विद्यार्थीहरुको लागि परिक्षा फारम छुटेका परिक्षार्थी हरुलाइ मिति २०७९ असार ११ गते सम्म फारम भरी बुझाउन निर्देशन दिएको छ।

    सुचना अनुसार उक्त बिषयको परीक्षा २०७९ असार १६ गते दिबको १२: बजे देखि तोकिएको परिक्षा केन्द्रमा हुने जनाएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20220620-063314_Facebook.jpg

    images
    सोमवार, आषाढ ६ २०७९०८:१४:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार