Oct 03 2026 | २०८३, आश्विन १७ गते

डुबानका कारण बिराटनगरमा बिद्यालय बन्द गर्ने निर्णय। (सूचना सहित)

डुबानका कारण बिराटनगरमा बिद्यालय बन्द गर्ने निर्णय। (सूचना सहित)

  • 419
    SHARES

  • डुबानका कारण बिराटनगरमा बिद्यालय बन्द गर्ने निर्णय। (सूचना सहित)

    असार , १५ काठमाडौ । भारी वर्षाले डुबान पर्न थालेपछी मोरङको बिराटनगर महानगरपालिकाले आज देखि यहि १८ गते सम्म बिधालय बन्द गर्ने निर्णय गरेको छ ।

    अत्यधिक वर्षाले महानगरभित्रका विद्यालयहरु डुबानमा परेको र अझ केहीदिन अविरल वर्षाको सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न भएको र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न महानगरले आग्रह गरेको सुचनामा जनाइएको छ ।

    Screenshot_20220629-070144_Facebook.jpg

    images
    बुधवार, आषाढ १५ २०७९०७:०७:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार