Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविको लापरबाही पर्दाफाँस। Routine मा एउटा तर परिक्षामा अर्कै प्रश्नपत्र।

त्रिविको लापरबाही पर्दाफाँस। Routine मा एउटा तर परिक्षामा अर्कै प्रश्नपत्र।

  • 1.0K
    SHARES

  • त्रिविको लापरबाही पर्दाफाँस। Routine मा एउटा तर परिक्षामा अर्कै प्रश्नपत्र।

    असार, २५ काठमाडौ । देशको ठूलो तथा जेठो बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालयमा पछिल्लो समयमा चरम लापरबाही बढ्दो छ।

    कहिले उत्तर पुस्तिका हराउने, कहिले अर्काको नतिजा अर्कैको नाममा आउने, प्रश्नपत्र दोहोरिने, कहिले निजि शिक्षण संस्थाले तयार गरेको प्रश्नपत्र हुबहु आउने र परिक्षा रद्द गर्ने जस्ता गैरजिम्मेवार विवेकहिन कार्यहरु हुँदै आएको अनौठो होइन। तर पुन: लापरबाही दोहोरिएको छ।

    बिश्वबिद्धालयद्वारा संचालित बिबिए छैटौ सत्रको परिक्षामा Nepalese society & politics को exam को दिन Sociolgy को प्रश्नपत्र पठाएको छ।Polish_20220709_131545103.jpg

    परिक्षा तालिकामा BBA 6th Semester को आजको परीक्षामा नेपाली समाज र राजनीति विषयको परीक्षा थियो तर प्रश्नपत्र समाजशास्त्र विषयको आएको थियो ।

    यस्तो लापरबाही देखिएपछि विद्यार्थीहरु आक्रोशित भएकाछन। आक्रोशित विद्यार्थीहरु अहिले आन्दोलन गरिरहेका छन।

     

    images
    शनिवार, आषाढ २५ २०७९०१:२०:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार