Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविद्वारा स्नातक तह पहिलो र दोस्रो बर्षको आंसिक नतिजा प्रकाशित।

त्रिविद्वारा स्नातक तह पहिलो र दोस्रो बर्षको आंसिक नतिजा प्रकाशित।

  • 695
    SHARES

  • त्रिविद्वारा स्नातक तह पहिलो र दोस्रो बर्षको आंसिक नतिजा प्रकाशित।

    साउन, १६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले कानुन संकाय स्नातक तह पहिलो र दोश्रो बर्ष को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७९ असार महिनामा संचालित कानुन संकाय तर्फ ५ बर्षे बिए. एल.एल.बी. प्रथम र दोस्रो बर्ष (२०७७) को आंसिक परिक्षाको नतिजा प्रकाशित गरेको हो।

    नतिजा हेर्नको लागि त्रि.वि को वेभसाईट www.tuexam.edu.np मा गएर हेर्न सकिने छ। त्यसैगरी मोबाइल फोन प्रयोग गरेर Sms बाट नतिजा हेर्नको लागि BALLB ( space ) 33614 मा SMS गरि थाहा पाउन सकिन्छ ।FB_IMG_1659358865952.jpgFB_IMG_1659358870021.jpg

    त्यसैगरी कानुन संकायको रोटोटलिङ्को नतिजा समेत सार्वजनिक गरेको छ।

    FB_IMG_1659359179960.jpg

    images
    सोमवार, श्रावण १६ २०७९०७:२३:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार