बुधवार, श्रावण १८ २०७९
साउन, १८ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले स्नातक तह ब्यबस्थापन संकायको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले BBA तेस्रो सेमेस्टरको नतिजा प्रकाशित गरेको हो।
त्रिवि डिनको कार्यालय बाट मिति २०७८ पुस ११ देखि २६ गते सम्म संचालन गरेको Bachelor Of Business Adminstration (BBA) को तेस्रो सत्र नियमित तर्फको नतिजा प्रकासित गरेको छ। उक्त नतिजा चित्त नबुझेमा नतिजा प्रकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सक्ने परिक्षा नियन्त्रण महाशाखाले जनाएको छ।






