Oct 02 2026 | २०८३, आश्विन १६ गते

BICTE मा भर्नाकालागि आवेदन आह्वान ।

BICTE मा भर्नाकालागि आवेदन आह्वान ।

  • 787
    SHARES

  • BICTE मा भर्नाकालागि आवेदन आह्वान ।

    भदौ, १६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत Bachelor of Information Communication Technology Education (BICTE) मा भर्नाका लागि आवेदन आह्वान गरिएको छ।

    बिश्वबिद्धालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीमा आधारीत स्नातक तहको कार्यक्रम BICTE प्रथम सेमेस्टरमा भर्नाका लागि लिइने प्रवेश परिक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले आफू पढ्न चाहेको क्याम्पसमा सम्पर्क गरि आवेदन फारम भर्न सक्ने जनाइकेको छ।

    आवेदन फारम अनलाइन मार्फत www.tufoe.edu.np मा गएर अनलाइ फारम भित्र रहेको Online entrance registration मा गएर भर्न सक्ने छन। आवेदन फारन मिति २०७९ भदौ १५ देखि असोज ३१ सम्म भर्न सकिने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220901-074017_Facebook.jpg

    images
    बिहिवार, भाद्र १६ २०७९०८:१६:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार