Oct 02 2026 | २०८३, आश्विन १६ गते

चार बर्षे बि.एड. भर्ना खुल्यो। न्युनतम C+ (२.०१ GPA) चाहिने।

चार बर्षे बि.एड. भर्ना खुल्यो। न्युनतम C+ (२.०१ GPA) चाहिने।

  • 837
    SHARES

  • चार बर्षे बि.एड. भर्ना खुल्यो। न्युनतम C+ (२.०१ GPA) चाहिने।

    भदौ, २० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र सङ्काय अन्तर्गत ४ वर्षे स्नातक तहमा भर्ना खुलेको छ। बिश्वबिद्धालयले एक सूचना जारी गर्दै शिक्षाशात्र संकाय अध्यायम हुने देशै भरिका कलेजहरुमा शैक्षिकसत्र २०७९/८० का लागि स्नातक तहमा भर्ना खुलेको हो

    शिक्षाशास्त्र सङ्काय अन्तर्गत ४ वर्षे स्नातक तहमा अध्ययन गर्न कक्षा १२ मा कम्तीमा C+ (GPA २.०१ देखि माथि ) चाहिने वा +२ मा कम्तीमा दोस्रो श्रेणी चाहिने भएको छ।

    भर्नाको लागी आवेदन फारम २०७९ भदौ २१ गते देखि मंसिर १० गते सम्म र भदौ १६ सम्म भर्ना गर्न सकिने छ। नयाँ शैक्षिकसत्र को पढाइ भदौ १८ गते देखि संचालन हुने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220905-064242_Facebook.jpg

    images
    सोमवार, भाद्र २० २०७९०७:५७:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार