Oct 02 2026 | २०८३, आश्विन १६ गते

BIT इन्ट्रान्सको लागी आवेदन खुल्ला ।

BIT इन्ट्रान्सको लागी आवेदन खुल्ला ।

  • 768
    SHARES

  • BIT इन्ट्रान्सको लागी आवेदन खुल्ला ।

    भदौ, २६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले स्नातक तह सूचना प्रबिधि (Bachelor of Information Technology /BIT) कार्यक्रमको भर्नाको लागि इन्ट्रान्स परिक्षाको आवेदन खुलेको छ। सेमेस्टर परिक्षा प्रणाली अन्तर्गत (greading systen) अनुसार पाठन पाठन हुने बिज्ञानतर्फ ४ बर्षे स्नातक तहमा शैक्षिक बर्ष २०७९ को लागि आवेदन खुलेको हो।

    प्रवेश परीक्षा आवेदनको लागि बिज्ञान तथा प्रबिधि अध्यायन संस्थाको प्रवेस परिक्षा सम्बन्धी वेबसाईट http//:tuiost.edu.np मा रहेको BIT प्रवेस परिक्षाको लिङ्क मा गई आवेदन भर्न सकिने छ।

    आवेदन फारम २०७९ भदौ २७ देखि कार्तिक १५ गते सम्म नियमित र कार्तिक २१ सम्म दोब्बर दस्तुर बुझाएर भर्नसकिने छ। यसको लागि प्रवेश परीक्षा २०७९ कार्तिक २६ गते १२ बजे देखि संचालन्हुने छ।

    बिस्तृत जानकारीका आगि सूचना ।Screenshot_20220911-081914_Drive.jpgScreenshot_20220911-081925_Drive.jpgScreenshot_20220911-081956_Drive.jpg

    images
    आइतवार, भाद्र २६ २०७९०८:२२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार