आइतवार, भाद्र २६ २०७९
भदौ, २६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने CMAT को परिक्षा केन्द्र सार्वजनिक गरेकोछ।
बिश्वबिद्धालय डिन कार्यलयले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तहमा संचालित BBA, BIM, BHM, BTTM, BBM, BMS, BOA, BBA-F कार्यक्रमको शैक्षिक बर्ष २०६९/८० को भर्नाका लागि संचालन हुने प्रवेश परिक्षाको केन्द्र प्रकाशित गरेको हो। परीक्षा भदौ ३० गते बिहाना ८ बजे शुरु हुने छ।
केन्द्




