Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि द्वारा B.Ed. प्रथम वर्षको नतिजा प्रकाशित।

त्रिवि द्वारा B.Ed. प्रथम वर्षको नतिजा प्रकाशित।

  • 1.8K
    SHARES

  • त्रिवि द्वारा B.Ed. प्रथम वर्षको नतिजा प्रकाशित।

    असोज, ७ काठमाडौ । त्रिभुवन विश्वबिधालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा चार बर्षे B.Ed प्रथम बर्षको नतिजा झन्डै १५ महिना पछि प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७८ साउन मा संचालन गरेको शिक्षाशात्र संकाय स्नातक तहको परिक्षाको प्रकाशित गरेको हो।

    नतिजा हेर्न त्रिभुवन बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट B.Ed (space) Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिनेछ।FB_IMG_1663940378029.jpg

    त्यसैगरी बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले शिक्षाशास्त्र संकाय अन्तर्गत चार बर्षे बिएड प्रथम बर्ष २०७७ को नतिजा प्रकाशित गर्दा स्थगन /अनुपस्थित देखिएका विद्यार्थीहरुले आफू अध्यायनरत क्याम्पस वा क्षे.प.नि.का. बाट आ-आफ्नो प्रवेश पत्र प्रमाणीकरण गराई २०७९ असोज२५ गते भित्र बुझाउन समेत अमुरोध गरेको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1663940382666.jpg

    images
    शुक्रवार, आश्विन ७ २०७९०७:३९:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार