Oct 02 2026 | २०८३, आश्विन १६ गते

छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालय को अत्यन्तै जरुरी सूचना ।

छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालय को अत्यन्तै जरुरी सूचना ।

  • 639
    SHARES

  • छात्रवृत्ति सम्बन्धी मध्यपश्चिम बिश्वबिद्धालय को अत्यन्तै जरुरी सूचना ।

    मंसिर, ९ सुर्खेत । मध्यपश्चिम बिश्वबिद्धालयले छात्रवृति सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।

    बिश्वबिद्धालय ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्स बाट स्नातक तहमा उत्कृष्ट नतिजा हाँसिल गरि राष्ट्रपति पदक प्राप्त छात्र छात्राहरुलाइ Master leading to PhD अध्यायनका लागि छात्रवृत्तिका लागि सूचना जारी गरिएको हो।

    सुचनामा ३५ बर्ष उमेर नाघेका र योग्यता पुगेका विद्यार्थीहरुले आवेदन दिन राष्ट्रपती पदक प्राप्त गरेको प्रमाणपत्र, ट्रान्स्किप्टको प्रमाणपत्र र बायोडाटा बिश्वबिद्धालय उपकुलपतिको कार्यलय वा vcoffice@mu.edu.np मा मिति २०७९ मंसिर १२ गते भित्र पेश गर्न सक्नेछन।

    यस्तो छ सूचना ।

    Screenshot_20221125-130431_Facebook.jpg

    images
    शुक्रवार, मंसिर ९ २०७९०१:१९:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार