मंगलवार, मंसिर १३ २०७९
मंसिर, १३ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४८औं दीक्षान्त समारोहमा दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नमावली प्रकाशित गरेको छ ।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले मंसिर २३ गते पुल्चोक क्यम्पसको खेल मैदानमा आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरुमा प्रथम हुने विद्यार्थीहरुको नमावली प्रकाशित गरेको हो ।
पदक प्राप्त गर्ने विद्यार्थीहरुले मंसिर १८ गते भित्र आफुले प्राप्त गरेको सक्कल ट्रान्स्किप्ट र नागरिकताको फोटोकपी सहित परीक्षा नियन्त्रण कार्यलयमा सम्पर्क गर्नुपर्ने छ। त्यसैगरि नामावली नभएका विद्यार्थीहरु दिक्षान्त पदक तथा पुरस्कार पाउनुपर्ने आधार भए मंसिर १५ गते भित्र त्रिवि पनिकामा दाबी बिरोध गरिसक्नुपर्मे जनाएको छ।
यस्तो छ नामावली ।


