मंगलवार, मंसिर १३ २०७९
मंसिर, १३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय व्यवस्थापन संकाय द्वारा BBA दोश्रो सेमेस्टरको नतिजा प्रकाशित गरिएको छ ।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०७८ चैत ३० देखि २०७९ बैशाख १२ सम्म संचालन गरिएको नतिजा प्रकाशित गरेको हो।








