बिहिवार, मंसिर २२ २०७९
मंसिर, २२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय परिक्षा महासाखाले कम्प्युटर Bachelor of Business Management (BBM) र Bachelor of Hotel Managememt (BHM) २०२२ को जतिजा प्रकाशित गरेको छ।
बिश्वबिद्धालय सेमेस्टर प्रणाली अन्तर्गत मिति २०७८ चैत ३० देखि २०७९ बैशाख १२ संचालन गरेको स्नातक तह प्रथम बर्ष, दोश्रो सत्रको नियमित परिक्षाको नतिजा प्रकाशित गरेको हो।





