Oct 02 2026 | २०८३, आश्विन १६ गते

बि.ई./ बि.आर्क तहमा भर्नाका लागि सुची प्रकाशित । (सुची सहित)

बि.ई./ बि.आर्क तहमा भर्नाका लागि सुची प्रकाशित । (सुची सहित)

  • 757
    SHARES

  • बि.ई./ बि.आर्क तहमा भर्नाका लागि सुची प्रकाशित । (सुची सहित)

    पौष,११ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान प्रवेश परिक्षा बोर्ड द्वारा बि.ई. बि.आर्क (BE/BArch.) तहमा भर्नाका लागि सुची प्रकाशित गरिएको छ।

    २०७९ साल कार्तिक महिनामा संचालित BE/BArch तर्फको प्रवेश परिक्षामा उत्तीर्ण भई क्याम्पसमा भर्नाको लागि आवेदन दिने विद्यार्थीहरु मध्यबाट प्रवेश परिक्षाको योग्यताक्रमको आधारमा सुची प्रकाशित गरिएको छ।

    आइओइ अध्यायन संस्थान पुल्चोक क्याम्पसले जारी गरेको सुचना अनुसार सुची कुनै कारण बस त्रुटि हुन गएको पाइएमा २०७९ पुस ११ गते बिहान ११ देखि २ बजे सम्म लिखित रुपमा दाबी बिरोध गर्न सक्ने छन भने संशोधन शुचि आजै बेलुकी ५ बजेसम्म प्रकाशित गरिने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सुचना।FB_IMG_1672016625000.jpgFB_IMG_1672016626988.jpgFB_IMG_1672016628754.jpg

    नामावली सहित सुची हेर्न तलको लिङ्क्मा क्लिक गर्नुस।

    https://drive.google.com/file/d/1MKv8Z57GhGRBdb1UkIpWsaHTAsQlyez5/view?usp=drivesdk

     

    images
    सोमवार, पौष ११ २०७९०७:२९:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार