Aug 13 2026 | २०८३, श्रावण २८ गते

केन्द्राध्यक्ष निलम्बित ।

केन्द्राध्यक्ष निलम्बित ।

  • 538
    SHARES

  • केन्द्राध्यक्ष निलम्बित ।

    चैत, १७ काठमाडौ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष निलम्बनमा परेका छन।

    आज शुरु भएको अंग्रेजी विषयको प्रश्नपत्र १५ मिनेटमै बाहिरिए पछी केन्द्राध्यक्ष दिनेश प्रसाद साह , सहायक केन्द्राध्यक्ष २ जना र निरिक्षक २ जना निलम्बनमा परेका हुन।

    त्यसै गरि परीक केन्द्र बाट प्रश्नपत्र आउट गर्ने विद्यार्थीको परिक्षा समेत रद्द गरिएको छ।

    images
    शुक्रवार, चैत्र १७ २०७९१२:५६:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार