Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि शिक्षाशास्त्र संकायको ४ बर्षे बि.एड. मा भर्ना खुल्यो।

त्रिवि शिक्षाशास्त्र संकायको ४ बर्षे बि.एड. मा भर्ना खुल्यो।

  • 756
    SHARES

  • त्रिवि शिक्षाशास्त्र संकायको ४ बर्षे बि.एड. मा भर्ना खुल्यो।

    भदौ, २ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय डिनको कार्यलयले स्नातक तह (४ बर्षे बि.एड.) प्रथम बर्षमा भर्नाको लागि आवेदन खुला गरेको छ। बिश्वबिद्धालयएल शिक्षाशास्त्र संकाय अन्तर्गत बार्षिक प्रणाली अनुसार शैक्षिकसत्र २०८०/८१ को लागि भर्ना खुलेको हो।

    नयाँ भर्ना हुन मान्यताप्राप्त शिक्षण संस्थाबाट कक्षा १२ मा समग्रमा २.०१ जिपिए देखि माथी ('C' ) प्राप्त गरेका वा १०+२ को सरहको तहमा कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरुले सम्बन्धित क्याम्पसहरुमा भदौ १ गते देखि असोज २१ गते सम्म आवेदन फारम भर्न सक्ने छन। भने २०८० कार्तिक २४ गते सम्म भर्ना भइ सक्नुपर्ने छ।

    बिश्वबिद्धालय बिएड प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुको कक्षा संचालन २०८० मंसिर ५ गते देखि गर्ने भएको छ।

    FB_IMG_1692407323886.jpg

    images
    शनिवार, भाद्र २ २०८००७:२२:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार