Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिएएलएलबी तहमा भर्नाका लागि आवेदन खुल्यो (सूचना सहित)

बिएएलएलबी तहमा भर्नाका लागि आवेदन खुल्यो (सूचना सहित)

  • 660
    SHARES

  • बिएएलएलबी तहमा भर्नाका लागि आवेदन खुल्यो (सूचना सहित)

    काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकतह विज्ञान र कानुन संकायतर्फ आवेदन फाराम खुला गरेको छ। 

    विश्वविद्यालय डीन कार्लेयालयले सूचना जारी गर्दै भदौ १२ बाट विज्ञानमा र कानुनमा भदौ ९ बाट कानुन संकायको प्रवेश परीक्षाको आवेदन फाराम भर्न सकिने जनाएको हो।

    त्रिभुवन बिश्वबिद्धालयद्वारा तोकिएको जम्मा २८० सिटका लागि बिएएलएलबी तहमा भर्नाका लागि आवेदन खुलेको सुचनामा उल्लेख गरिएको छ।

    परीक्षा सम्बन्धी अन्य बिस्तृत जानकारीका लागि कार्यलयको वेबसाईट www.fol.edu.np मा हेर्न सकिनेछ ।

    FB_IMG_1693017474900.jpg

    images
    शनिवार, भाद्र ९ २०८०१०:२३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार