मंगलवार, आश्विन २ २०८०
असोज, २ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ ।
राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा पुरस्कृत हुने सङ्घसंस्था तथा व्यक्तिहरु यश प्रकार छन।










