Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमित्त क्याम्पस प्रमुखसहित प्राध्यापकले गरे सामूहिक राजीनाको निर्णय।

निमित्त क्याम्पस प्रमुखसहित प्राध्यापकले गरे सामूहिक राजीनाको निर्णय।

  • 1.2K
    SHARES

  • निमित्त क्याम्पस प्रमुखसहित प्राध्यापकले गरे सामूहिक राजीनाको निर्णय।

    असोज, १८ काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुख लोकनाथ रेग्मीसहित प्राध्यापकहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्। क्याम्पस प्रशासन र स्ववियुबीच बढेको विवादका कारण उनीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। 

    यसअघि स्ववियुले हालको प्रशासनभन्दा गुणस्तरीय रुपमा सञ्चालन गरिदिने बताएपछि क्याम्पसका बिभागिय प्रमुख, प्रवेश परिक्षा प्रमुख र प्राध्यापकहरुले क्याम्पस स्ववियुलाई हस्तान्तरण गरेको विज्ञप्ति जारी गरेका थिए।

    इन्जिनियरिङ अध्ययन संस्थानका डिन, सहायक डिनहरुलाई अनाधिकृत, अनुचित दवाव सिर्जना गरि नियोजित तवरबाट इन्जिनियरिङ अध्ययन संस्थानको भविष्य माथी नै संकट पर्मे कार्य भएकोले यो अवस्थामा हुने बार्ताको औचित्य नभएको भन्दै अन्तिम पटक तोकेको मूल्य बमोजिम प्रवेश परीक्षा संचानन नभएमा क्याम्पस संचालन गर्न असमर्थ हुने देखिएकोले स्वेच्छिक रुपमा क्याम्पसको आबधिक पदबाट राजिनामा दिने निर्णय गरिएको ब्यहोरा सुचनामा उल्लेख गरिएको छ।

    FB_IMG_1696415588815.jpg 

    images
    बिहिवार, आश्विन १८ २०८००६:३६:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार