Aug 13 2026 | २०८३, श्रावण २८ गते

बिई/बिआर्कको प्रवेश परीक्षा कार्तिक १४ देखि संचालन (सूचना सहित)

बिई/बिआर्कको प्रवेश परीक्षा कार्तिक १४ देखि संचालन (सूचना सहित)

  • 879
    SHARES

  • बिई/बिआर्कको प्रवेश परीक्षा कार्तिक १४ देखि संचालन (सूचना सहित)

    असोज, २० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले स्नातक तह बिई/बिआर्कको प्रवेश परीक्षा आगामी कार्तिक १४ गते देखि संचालन गर्ने भएको छ।

    इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले एक सूचना जारी गर्दै भदौ २५ देखि संचालन हुनुपर्ने भनिएको मा बिशेष कारणले संचालन गर्न नसएको हुदा परीक्षा मिति २०८० कार्तिक कार्तिक १४ देक्गी संचालन हुने सुचनामा उल्लेख गरेको छ।

    आइओइ कार्यन्वयन समितिको बैठक मिति २०८० असोज १९ गतेको निर्णय बमोजिम ४ बर्षको धरौटी सहित नियमित तर्फ ५६,७००, पूर्ण शुलकिया तर्फ शुल्क ४,९०,००० र विदेशी विद्यार्थीको हकमा १३,१३,५०० शुल्क कायम गरेको छ।

    यसअघि प्रवेश परीक्षा फारम भर्न छुट भएका विद्यार्थीहरुले असोज २२ दिल्ली २४ गते सम्म आनलाइन मार्फत फारम भर्न सक्नेछन।

    यस्तो छ सूचना ।

    FB_IMG_1696642800277.jpg

     

    images
    शनिवार, आश्विन २० २०८००७:३८:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार