Oct 03 2026 | २०८३, आश्विन १७ गते

सितलहरसंगै अत्यधिक चिसो बढेकाले तीन दिन बिद्यालय बन्द।

सितलहरसंगै अत्यधिक चिसो बढेकाले तीन दिन बिद्यालय बन्द।

  • 496
    SHARES

  • सितलहरसंगै अत्यधिक चिसो बढेकाले तीन दिन बिद्यालय बन्द।

    माघ, ३ गते काठमाडौ । शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै आजदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

    चिसो र सितलहरका कारण बिद्यालयको पठनपाठन लगाएत गतिविधि गर्न कठिनाइ भएको र बालबालिकाको स्वास्थ्य जोखिम समेत पर्मे देखिएकोले बिराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले महानगार अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरु माघ ३,४, र ५ गते बन्द रहने सुचनामा उल्लेख गरिएको छ।

    FB_IMG_1705460522675.jpg

    images
    बुधवार, माघ ३ २०८००८:५४:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार