Aug 13 2026 | २०८३, श्रावण २८ गते

उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग (सूचना सहित)

उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग (सूचना सहित)

  • 642
    SHARES

  • उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग (सूचना सहित)

    भदौ, ७ गते काठमाडौ । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग गरेको छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आंगिक क्याम्पस, सामुदायिक र निजी (प्राइभेट) क्याम्पस) ले आ–आफ्नो दावीसहित तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचामा भदौ १६ गते (कार्यालय समयभित्र) आवेदन माग गरेको हो ।

    राष्ट्रिय शिक्षा दिवसको अवसरमा “नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ को दफा १६ मा भएको व्यवस्थाअनुसार २०८१ असोज २ मा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न विश्वविद्यालयका साथै आवेदन फारम छनौटको मापदण्ड तथा अन्य जानकारी आयोगको वेवसाइटबाट “नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम आवेदन दिनु पर्ने छ ।

    IMG_20240823_070720.png

    images
    शुक्रवार, भाद्र ७ २०८१०७:२२:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार