Aug 13 2026 | २०८३, श्रावण २८ गते

त्रिवि: इन्जिनियरिङ स्नातक तहको भोलि हुने परीक्षा स्थगित

त्रिवि: इन्जिनियरिङ स्नातक तहको भोलि हुने परीक्षा स्थगित

  • 659
    SHARES

  • त्रिवि: इन्जिनियरिङ स्नातक तहको भोलि हुने परीक्षा स्थगित

    असोज, १२ गते काठमाडौ । इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले २०८१ असोज ६ गते बाट संचालन भइरहेको स्नातक तह सबै कार्यक्रम सबै वर्ष दोश्रो खण्ड पुनः परीक्षा स्थगित गरेको छ।

    महाशाखाले मौसमको प्रतिकुलताले देशभर उत्पन्न भएको असहज परिस्थितिका कारण परीक्षा स्थगित गरेको जानकारी दिएको छ।

    विश्वविद्यालयले मिति २०८१ असोज १३ गतेको परीक्षा स्थगित गरि सो परीक्षा मिति २०८१ असोज १६ गते सोही समय तथा परीक्षा केन्द्रहरुमा संचालन गरिने तथा अन्य परीक्षाहरु यथावत रुपमा संचालन हुने जानकारी दिएको छ।

    FB_IMG_1727531719396.jpg

    images
    शनिवार, आश्विन १२ २०८१०७:४८:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार