Oct 02 2026 | २०८३, आश्विन १६ गते

काठमाडौं महानगरद्वारा न्यायिक सहजकर्ताका रुपमा काम गर्न विद्यार्थीहरुलाई निवेदन माग।

काठमाडौं महानगरद्वारा न्यायिक सहजकर्ताका रुपमा काम गर्न विद्यार्थीहरुलाई निवेदन माग।

  • 547
    SHARES

  • काठमाडौं महानगरद्वारा  न्यायिक सहजकर्ताका रुपमा काम गर्न विद्यार्थीहरुलाई निवेदन माग।

    पुस, ८ गते काठमाडौं ।  काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन माग गरेको छ । महानगरले सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ताका रूपमा काम गर्न निवेदन पेस गर्न भनेको हो।

    कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका) इच्छुक विद्यार्थीहरूलाई यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न जारी सूचनामा भनिएको छ । 

    FB_IMG_1734918912280.jpg

    images
    सोमवार, पौष ८ २०८१०७:४१:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार