Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‍मा ४ जना सदस्य नियुक्त

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‍मा ४ जना सदस्य नियुक्त

  • 792
    SHARES

  • त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‍मा ४ जना सदस्य नियुक्त

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे कार्यकारी परिषदमा ४ जना सदस्य नियुक्त भएका छन्।

    उपकुलपति प्राडा केशरजंग बरालले  ५ वटा संकायकाे तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायकाे तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई नियुक्त गरेका हुन्।

    त्यसैगरी २ जना प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत माेहन श्रेष्ठ नियुक्त भएका छन् । पुस १२ गतेदेखि २ वर्षे कार्यकाल सकिएपछि सदस्य पद रिक्त थियो। परिषद्‍मा  उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ । 

    images
    सोमवार, पौष २२ २०८१११:०८:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार